ठूला माछाले कार्कीलाई निल्नेभो

काठमाडौं । ठूला माछालाई छाड्दिन भनेर फिसिङ गर्दागर्दै अख्तियार प्रमुख लोकमान सिंह कार्की आफै माछा पोखरीमा चिप्लिएर फस्न पुगेका छन् । कार्की माओवादी सिफारिसमा अख्तियार प्रमुख बनेका हुन् र अहिले माओवादी नेता प्रचण्ड प्रधानमन्त्री बनेका छन् । प्रचण्ड भ्रष्टाचारी ठूला माछाका पक्षमा उभिन्छन् कि कार्कीको हात मजबुत पार्ने छन् ? सबैको प्रतिक्षाको विषय बनेको छ … Continue reading ठूला माछाले कार्कीलाई निल्नेभो